नेपाली नागरिकताको निरन्तरताको लागि एनआरएनएद्वारा कार्यदल गठन

लण्डन । गैरआवासीय नेपाली संघले नेपाली निरन्तरताको लागि सरकारसँग लविङ गर्न छुट्टै कार्यदल गठन गरेको छ । नेपालको संबिधान २०७२ को धारा १४ मा “विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साविकमा वंशज वा जन्मको आधारमा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहि पछि … Continue reading नेपाली नागरिकताको निरन्तरताको लागि एनआरएनएद्वारा कार्यदल गठन